हनी सिंह को नक्कली इंस्टाग्राम एकाउन्ट - Kalika News

हनी सिंह को नक्कली इंस्टाग्राम एकाउन्ट


 आजकल सेलिब्रेटी को नाममा विभिन्न सोसिअल मिडीयाहरुमा नक्कली खाता खोलिएको धेरै देखिन्छन ।
तेस्तै इंस्टाग्राम पनि बलियो सोसिएल मिडिया हो। यसमा पनि सेलिब्रेटी हरुको नाम मा खाता खोलिने क्रम बढ्दो छ।  भारत का चर्चित र्यापर यो यो हनी सिंह को इंस्टाग्राम मा नक्कली एकाउन्ट रहेको छ। जसमा इन्टरनेट मार्फत  अपलोड  गर्दै आएको छ।  इंस्टाग्राम बनिएको आफ्नो एकाउन्ट नक्कली  भएको र कोहि पनि भ्रम मा नपर्न आग्रह गर्दै  हानी सिंह ले आफ्नो टुइटर मार्फत सार्बजनिक गरेका छन्। 


Add your comment