जाडोमा ओठ फुट्नु सामान्य समस्या हो । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिले कम तेल निकाल्छ । त्यसैले फुट्छ ।
जाडोको समयमा सुक्खा धुलो उड्ने भएका कारणले पनि बढी ओठ फुट्छ । ओठ फुट्दा केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्यसमेत बिगार्छ । ओठ फुटेपछि घाउ छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्छ यसले गर्दा अझ बढी फुट्छ । ओठ फुट्नबाट जोगाउन केही उपाय अवलम्बन गर्न सकिन्छ । चिसो मौसममा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सुतीको कपडाले हल्का पुछेर निस्कने ।
राति सुत्दा ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्न कम हुन्छ । सुत्ने वेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्दा पनि हुन्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा पनि ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन् ।
त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ । ओठ फुट्दा धेरैले बारम्बार जिब्रोले चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ, तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुक्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छालावरिपरि कालो हुन जान्छ । त्यसैले ओठ फुटेको छ भने जिब्रोले नचलाउनुहोस्
Nepali Film Award 2070
Indiebus illis , venire mobilium desktops iam maior numerus et telae mobilis superet multis usui esse praevidit proximam in lorem . Ergo mobile concludere licebit vincet sibique lorem ipsum. Lorem uti malint dicere LX % populi sunt maxime cum de mobilibus websites . Uidetur, accipiat pro SEO -familiaris , accumsan sit amet , committitur opus cum mobile websites , ut dociles, ut ipsum elit. Upgraded questus numerus in dies crescit et dociles consilium websites ut ne opus separato mobile site. Praeterea , hoc signanter auget in users experientia , etiam ad commercium cum defecisset , et inde auctus dolor , adipiscing ut , non deficimus, a parva , una cum textu stituti sunt ardua , et, fractis consilium navigare . Commodum huiusmodi usi consilio , quam eget enim mobile separata , manifestum est. Ut cum quaeritur, is rebus pluteisque amet eros Lorem ipsum pro omnibus diversa consilia. Multis users sunt in tabula, ut obvius vestri website . Si vos have a website uaria duo : unum et alterum mobile desktop, qui recipit difficile repertu visitavit tabula Suspendisse Lorem velit ! In casu consilium dociles habes quod aliquis numerus imperium fere screen propono. Suspendisse ipsum elit praevisum in futurum aetas , erit omnium pene necessarium incorporare dociles amet elit. Sic igitur patet, quod res per paucos annos velit websites ut vix possent aliter se habere websites Vestibulum si vis crescere attingere. Prius itaque quam alter novus ausus congredi consilium website, tamen utile , ut de sumptibus et beneficia risus urna , consilia, qui usum habent diversas conditiones.
होस्टेलमा उसिनेको आलु र हट केटि को चर्चा
चलचित्र 'सायद' निर्माता सुनिल रावलले अर्का चलचित्र 'होस्टेल' निर्माण गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका प्रोमो र पोष्टर सार्वजनिक गरीयो।
कार्यक्रममा निर्माण पक्षले अफिसियल रुपमा यसलाई नै चलचित्रको प्रसार सुरु भएको बताएको छ। युवापुस्तालाई लक्षित गरि निर्माण गरिएको चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, रिस्ता बस्नेत, प्रकृती श्रेष्ठ ,सिन्चना थापा, शिशिर भण्डारी लगायत कलाकारको मुख्य भुमिकामा अभिनय छ। चलचित्रमा भुवन केसी, शोभित बस्नेत र टिका पहाडीले समेत अतिथी रोलमा अभिनय गरेका छन्। 'केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ' भन्ने चलचित्रको सम्बाद अहिले निक्कै चर्चा बटुल्न सफल भएको छ। दुगिर्स फिल्मस्को व्यानरमा तयार भएको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन्। कार्यक्रममा चलचित्रको एक गीत समेत देखाइएको थियो।
Subscribe to:
Posts (Atom)